Lyrics
चमेली, चमेली
तिमी छौ मेरो मन भरी
चमेली, चमेली
तिमी नै हो मेरो सन्नानी
तिम्रो पछ्यौरी, उड्दै लाग्यो नि
यो चञ्चले पिरतीको हावैले
आँखा गाजलु, रुपै लजालु
मनै खायो कट्टकै तिम्रो मायाले
नाम तिम्रो के होला
गाउँ तिम्रो कहाँ होला
भन तिम्रा सबै कुरा
फेरि भेट नहोला
चमेली, चमेली
तिमी छौ मेरो मन भरी
चमेली, चमेली
तिमी नै हो मेरो सन्नानी
रातो गालामा बैँस चढेको
रातो गालामा बैँस चढेको
चुमु चुमु लाग्छ
चुमु चुमु लाग्छ
धेरै छ नि मनमा कुरा
धेरै छ नि मनमा कुरा
भन्न लाज लाग्छ
भन्न लाज लाग्छ
लुकी–लुकी, चोरी–चोरी
नजिस्काऊ नानी
ऐ नानी
ऐ नानी
ऐ नानी
ऐ नानी
तिमी छौ मेरो मन भरी
चमेली, चमेली
तिमी नै हो मेरो सन्नानी
चमेली, चमेली
तिमी छौ मेरो मन भरी
चमेली, चमेली
तिमी नै हो मेरो सन्नानी
मायाले, बोलेपछि, रिस पनि मर्छ रे
मैले दिएको, माया चिनो, सँगालेर राख है
मायाले, बोलेपछि, रिस पनि मर्छ रे
मैले दिएको, माया चिनो, सँगालेर राख है
चमेली, चमेली
तिमी छौ मेरो मन भरी
चमेली, चमेली
तिमी नै हो मेरो सन्नानी
Can't get it out of your head? Play “Chameli” yourself.