Lyrics Timed, click a line to jump
माया त मायै भन्छन्
मन मिलेको हो कि बानी मात्र?
माया त मायै भन्छन्
मन मिलेको हो कि बानी मात्र?
कुनै बेला सबै दिएकै हो
एकअर्काकै लागि सास
तैरिन नआए नि हामीलाई
सँगै उफ्रेकै हो नि
गहिरो त्यो निलो सागरमा
डुब्न पो थाल्यौँ हामी
मायाको डोरी गाँठो भो
मायाको डोरी गाँठो भो
माया त मायै भन्छन्
मन मिलेको हो कि बानी मात्र?
माया त मायै भन्छन्
मन मिलेको हो कि बानी?
Can't get it out of your head? Play “Maya Bhanchan” yourself.