Lyrics Timed, click a line to jump
आँसु के यो साँचो हो?
हाँसो के यो साँचो हो?
दुईतिन्टा गुनासो थ्यो
विचार गर्दा व्यर्थै लाग्यो
मन बहकियो, पवनमै बग्यो
तिम्रै पर्खाइमा म फर्क्या हो
मन बहकियो, पवनमै बग्यो
तिम्रै पर्खाइमा म फर्क्या हो
आँसु के यो साँचो हो?
हाँसो के यो साँचो हो?
मनको ज्वाला सल्कियो
तुफानअघिको शान्ति यो
मन बहकियो, पवनमै बग्यो
तिम्रै पर्खाइमा म फर्क्या हो
मन बहकियो, पवनमै बग्यो
तिम्रै पर्खाइमा म फर्क्या हो
मन बहकियो, पवनमै बग्यो
तिम्रै पर्खाइमा म फर्क्या हो
मन बहकियो, पवनमै बग्यो
तिम्रै पर्खाइमा म फर्क्या हो