MyLyricsFinder

Ujyaalo

The Elements

00:32.65 “बोली फुट्दैन तिम्रो अगाडि, भन्न मन छ, "संसार टक्राउँछु म"”

Lyrics Timed, click a line to jump

(बोली फुट्दैन तिम्रो अगाडि, भन्न मन छ, "संसार टक्राउँछु म")
(बोली फुट्दैन तिम्रो अगाडि, भन्न मन छ, "संसार टक्राउँछु म")
बोली फुट्दैन तिम्रो अगाडि, भन्न मन छ, "संसार टक्राउँछु म"
आँखामा हेरेर वाचा दिने, "कहिल्यै छोड्दिन" भन्न मन त छ
सिउँदो भरेर एकैसाथ बाँच्ने, सुख सबै तिमीलाई साँच्नु छ
तिमी मेरो उज्यालो, म तिम्रै परछाई हो
तिमी मेरो प्राण हौ, हाम्रो आयु सँगै गाँसियो
कसम दिएँ तिमीलाई, यो जुनी तिम्रै निम्ति हो
भर त लाग्दैन आफूमाथि, लबज भेट्दिन, व्यक्त गर्नु छ
केहीको परवाह गर्न नपरी बादले तालमाथि निदाउन
तर बोली फुट्दैन तिम्रो अगाडि, भन्न मन छ, "संसार टक्राउँछु म"